भगवती काेतमा राँगो मार हान्न तीन लाखको बोलकबोल

विकल्प न्युुज / बेनी असाेज २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु ३ … Continue reading भगवती काेतमा राँगो मार हान्न तीन लाखको बोलकबोल